स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानाको बोलेरो दुर्घटनामा मृत्यु
hamrakura.com · Sun Jun 28 00:00:00 GMT 2026
लुम्बिनी । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
उपप्रमुख रानाले शनिबार नगरपालिकाको लु।प्र।०१–००१ झ ०००८ नम्बरको नगरपालिकाको बोलेरो पिकअप गाडी आफैँ चलाएर स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको अवस्थामा दुर्घटना हुँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरि अधिकारीले जानकारी दिए ।
Read full story at source (hamrakura.com)