भायानेटको वाइफाई ६ इन्टरनेट र भायाटिभीसँगै अब स्टेडियम घरमै
setopati.com · Wed Jun 03 07:21:00 GMT 2026

इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्सले ग्राहकहरूका लागि नवीनतम वाइफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज १३ हजार ८०० रूपैयाँ प्रति वर्ष करसहितमा उपलब्ध गराउँदै आएको छ।
यस अफरअन्तर्गत २ हजार ८२५ रूपैयाँ पर्ने वाइफाई ६ ओएनयु जडान शुल्क नलाग्ने र केवल १ हजार डिपोजिट मात्र लाग्नेछ।
Read full story at source (setopati.com)