बच्चा हुँदा काखमा लिएको थिएँ, उसैसँग फाइनल खेल्नुपर्छ भन्ने सोचेको थिइनँ– मेसी
setopati.com · Sat Jul 18 13:10:00 GMT 2026
अर्जेन्टनाइन स्टार लियोनल मेसीले आफूले बच्चा हुँदा काखमा लिएका लामिन यमालसँग विश्कपको फाइनल खेल्ने अनौठो संयोग जुरेको बताएका छन्।
अर्जेन्टिना र स्पेनबीच सोमबार बिहान हुने विश्वकप उपाधि भिडन्तअघि आयोजित कार्यक्रममा मेसीले लामिनसँग खेल्दै छु भन्ने कुरा आफूलाई अविश्वास लागिरहेको बताएका हुन्।
Read full story at source (setopati.com)