प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग गर्दै सांसदहको विरोध, जेठ २६ गतेसम्म बैठक स्थगित
annapurnapost.com · Wed Jun 03 07:57:51 GMT 2026

काठमाडौं : नेपाल–भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग गर्दै सांसदहरुले गरेको विरोधका कारण राष्ट्रियसभा बैठक जेठ २६ गते बस्नेगरि स्थगित भएको छ।
बुधबार राष्ट्रियसभा सुरु हुनेबितिकै राष्ट्रियसभाका सांसदहरुले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति नसच्याएसम्म बैठकको काम कारबाही अघि बढ्न नदिने अडानसहित उठेर विरोध जनाएपछि बैठक एकसातापछि बस्नेगरि स्थगित गरिएको हो।
Read full story at source (annapurnapost.com)