ट्र्याक्टर दुर्घटनामा चालक सहित दुईको मृत्यु
hamrakura.com · Sat Jul 18 00:00:00 GMT 2026
पर्वत। पर्वतको कुश्मा नगरपालिका-९ एकोहोरेपाठास्थित दोबिल्ला-फलेवास सडकखण्डमा शनिबार भएको ट्र्याक्टर दुर्घटनामा चालकसहित दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार कुश्माबाट ज्ञादीको साइकलचोकतर्फ जाँदै गरेको ग१त ७२७३ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको हो।
Read full story at source (hamrakura.com)