नेपाल लाइफद्वारा तेह्र अर्ब बढी प्रथम बीमा शुल्क आर्जन गर्दै ऐतिहासिक कीर्तिमान कायम
kendrabindu.com · Sat Jul 18 13:24:13 GMT 2026

काठमाडौं । २५ वर्षको गौरवमय यात्रामा नेपाल लाइफले तेह्र अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा पहिलो पटक अर्को ऐतिहासिक कीर्तिमान कायम गरेको छ।
नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीका रूपमा स्थापित कम्पनीले आफ्नो २५ वर्षको गौरवमय यात्राका अवसरमा रु. तेह्र अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्दै नेपालको जीवन बीमा इतिहासमा नयाँ अध्याय थप्न सफल भएको छ। कम्पनीले गत आर्थिक वर्षमा रु. १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै कायम गरेको ऐतिहासिक उपलब्धिलाई यस वर्ष अझ उचाइमा पुर्याउन सफल भएको छ।
Read full story at source (kendrabindu.com)