झापामा विपद्का घटनामा २२ करोडभन्दा बढीको क्षति
barnanmedia.com · Sat Jul 18 13:19:16 GMT 2026

झापामा गत आर्थिक वर्षमा प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु भएको छ भने रु २२ करोड ७४ लाख ६० हजार नौ सय ५९ बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार उक्त अवधिमा जिल्लामा ३५९ वटा विपद्का घटना अभिलेख भएका थिए । ती घटनामा ३७ जना घाइते भएका थिए ।
Read full story at source (barnanmedia.com)