खण्डहर देवीघाट [तस्वीरहरु]
nepalviews.com · Sat Aug 29 12:18:15 GMT 2026

काठमाडौं । भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीको प्रभाव नुवाकोटको देवीघाट बजारमा पनि देखिएको छ।
बाढीले बजार क्षेत्रका घर, पसल तथा विभिन्न संरचनामा ठूलो क्षति पुर्याएको छ। बजार क्षेत्र अहिले सुनसान र उजाड देखिएको छ।
Read full story at source (nepalviews.com)