रामपुर कृषि क्याम्पस र कृषि विश्वविद्यालयबीचको १५ वर्षे जग्गा विवाद सुल्झाउन शिक्षामन्त्रीको पहल
nagariknews.nagariknetwork.com · Sat Jul 18 13:26:45 GMT 2026

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यहाँस्थित रामपुर कृषि क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुगमनसँगै दुई संस्थाबीचको १५ वर्षदेखिको जग्गा विवाद समाधानको प्रयास प्रारम्भ गरेका छन्।
रामपुर कृषि क्याम्पस त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस हो भने कृषि तथा वन विज्ञान विश्वविद्यालय छुट्टै विश्वविद्यालय हो।
Read full story at source (nagariknews.nagariknetwork.com)