फैसला कार्यान्वयनमा न्यायालय निरीह बन्यो, राज्यको नियन्त्रण कायमै छ: सांसद न्यौपाने
ratopati.com · Wed Jun 03 08:32:16 GMT 2026

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले नेपालको न्यायालय फैसला कार्यान्वयनको मामलामा निरीह हुनुपरेको बताएका छन् ।
बुधवार सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले पटक-पटक ताकेता गर्दा पनि सरकारले अदालतको आदेश, निर्देशन र फैसला कार्यान्वयनमा नलगेको भन्दै आपत्ति जनाएका हुन् ।
Read full story at source (ratopati.com)