क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स
arthadabali.com · Sat Jul 18 13:46:19 GMT 2026

क्यानडाको जङ्गलको ठूलो भागमा लागिरहेको डढेलोबाट निस्केको धुवाँको मुस्लोले क्यानडा र अमेरिकाको उत्तर–पूर्वी भागको हावाको गुणस्तर खराब बनाइरहेको छ । यस धुवाँले फिफा विश्वकप फाइनल आयोजना हुने क्षेत्रमा पुग्ने र युरोपतिर पनि फैलिन सक्ने सम्भावना रहेको युरोपेली सङ्घको वायुमण्डलीय अनुगमन सेवा ९क्याम्स० ले शुक्रबार बताएको छ ।
क्याम्सले जनाएअनुसार जङ्गली आगोको धुवाँले न्यूयोर्क, फिलाडेल्फिया र न्यू जर्सीका शहरहरूमा हावाको गुणस्तर अत्यन्त खराब बनाएको चेतावनी जारी गरिसकेको छ । न्यू जर्सीमा आगामी आइतबार विश्वकप फाइनलको आयोजना हुँदैछ ।
Read full story at source (arthadabali.com)