अहिलेको तरिकाले सरकार पाँच वर्ष टिक्दैन : कुलमान
himalpress.com · Sat Jul 18 13:57:30 GMT 2026

काठमाडौँ- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार गठन भएको चार महिनाकै अवधिमा देश द्वन्द्वमा फस्न लागेको शंका उत्पन्न भएको बताएका छन्।
पार्टीको खाँडादेवी–काठमाडौँ सम्पर्क मञ्चको प्रथम भेलालाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
Read full story at source (himalpress.com)