पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाई दुबई इच्छुक
gorkhapatraonline.com · Wed Jun 03 08:48:33 GMT 2026

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि निर्णायक पहल सुरु भएको छ ।
संयुक्त अरब इमिरेट्स (युएई) को प्रख्यात वायुसेवा कम्पनी फ्लाई दुबईका जोखिम व्यवस्थापन सम्बन्धी उपाध्यक्ष एड्रियन लुकाससहितको प्राविधिक टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत स्थलगत निरीक्षण र उच्च स्तरीय छलफल गरेको छ ।
Read full story at source (gorkhapatraonline.com)