‘हामी पहाड र नदीले जोडिएका छिमेकी हौँ, विपद् पूर्वसूचना प्रणालीमा ३ काम गरौँ’
nepalpress.com · Thu Aug 27 05:51:23 GMT 2026

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवागढी-चिनियाँ केरुङ सीमाक्षेत्रमा भएको ठूलो बाढीको प्रारम्भिक कारणबारे प्रष्टीकरण दिँदै नेपालतर्फ बिहान गएको भूकम्पपछि हिमपहिरो र त्यसपछि पहिरो खसेको सूचना प्राप्त भएको बताएका छन् ।
नेपाल टेलिभिजन (एनटीभी) वर्ल्डसँगको हिजोको अन्तर्वार्तामा राजदूत चाङले प्राकृतिक विपत्तिबाट भएको मानवीय क्षतिप्रति चीनले गहिरो दुःख व्यक्त गर्दै नेपाललाई आवश्यक सहयोग गर्न चीन तयार रहेको बताए।
Read full story at source (nepalpress.com)