घण्टी बजाउँदै, मुन्टो हल्लाउँदै
janaaastha.com

रास्वपाका केही उम्मेदवारले मनोनयनको दिनदेखि देखाएको व्यवहार र क्रियाकलापलाई स्थानीयले ‘चटक’ को संज्ञा दिएका छन् । नुवाकोटको क्षेत्र नम्बर १ र २ का रास्वपा उम्मेदवारहरु क्रमशः विक्रम तिमिल्सिना र अच्युतम लामिछानेले भेटिएका बूढापाकालाई हजुरबा र हजुरआमा भन्दै जमिनमा मुन्टो टेकेर ढोगेपछि स्थानीयको उक्त प्रतिक्रिया आएको हो ।
Read full story at source (janaaastha.com)