काठमाडौँ र दिल्ली दुवैतिर सुनिएका गड्याङ्ग गुडुङ्गका आवाज प्रिय छैनन्-बाबुराम भट्टराई
nepalpress.com · Wed Jun 03 09:25:12 GMT 2026

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल-भारत सम्बन्धमा विकास साझेदारी र सांस्कृतिक निकटताका विषयमा सकारात्मक चर्चा भए पनि दुई देशबीचको सम्बन्धको मूल गाँठो सामरिक सुरक्षा र राष्ट्रिय सार्वभौमसत्तासँग जोडिएको बताएका छन् ।
लामिछानेको दिल्लीभ्रमण नेपाल भारत सम्बन्धमा देखिएको दुष्चक्र तोड्न सफल हुनुपर्ने बताए । काठमाडाैँ र दिल्ली दुवैतिर सुनिएका गड्यांगगुडुंगका आवाज त्यति प्रिय नभएको उनको भनाइ छ ।
Read full story at source (nepalpress.com)