घुँगी खोज्न गएकाको डुबेर *मृ*त्यु
canadanepal.com · Sat Jul 18 14:43:49 GMT 2026

चितवन - चितवनको बूढी राप्ती खोलामा घुँगी खोज्न गएका एक जनाको डुबेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार खैरहनी नगरपालिका–८ निवासी ४० वर्षीय राजाराम ढकालको आज दिउँसो खोलामा डुबेर मृत्यु भएको हो।
Read full story at source (canadanepal.com)