छायाँ सेन्टरको जग्गा विवादः २०७७ सालमै पाएको थियो गुठीबाट ‘क्लिन चिट’
arthasarokar.com · Wed Jun 03 09:42:53 GMT 2026
काठमाडौँ । जबरजस्ती विवादमा तानिएको छायाँदेवी कम्प्लेक्स (छायाँ सेन्टर) को जग्गाले ५ वर्षअघि नै ‘क्लिन चिट’ पाएको खुलेको छ । सिंहसार्थ वाहु गरुड भगवान गुठीले छायाँ सेन्टर निर्माण भएको जग्गामा कुनै विवाद नभएको भन्दै २०७७ सालमै ‘क्लिन चिट’ दिएको खुलेको हो ।
Read full story at source (arthasarokar.com)