बाढीका सम्बन्धमा लागेको आरोपप्रति चीनद्ववारा अस्वीकार, द्विदेशीय विपद् व्यवस्थापनमा जोड
deshsanchar.com · Sat Aug 29 11:05:40 GMT 2026

काठमाडौँ- रसुवाको केरुङ-रसुवागढी सीमा क्षेत्र र भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको प्रसङ्गमा नेपालस्थित चिनियाँ राजदूत झाङ माओमिङले चीनतर्फ बाँध फुटेको वा चीनले पूर्वसूचना नदिएको भन्ने दाबीलाई अस्वीकार गरेका छन्।
Read full story at source (deshsanchar.com)