उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्याउने खर्च बागमती प्रदेश सरकारले बेहोर्ने
deshsanchar.com · Sat Aug 29 09:40:48 GMT 2026

हेटौँडा– रसुवा बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका शव सम्बन्धित ठेगानासम्म पुर्याउन लाग्ने खर्च बागमती प्रदेश सरकारले बेहोर्ने भएको छ ।
Read full story at source (deshsanchar.com)