हिमाली पाटनमा हिउँ घट्दा यार्सागुम्बा सङ्कटमा
deshsanchar.com · Sat Aug 29 09:15:26 GMT 2026

मुगु – जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम घट्दै गएपछि बहुमूल्य जडीबुटी यार्सागुम्बाको उत्पादन र गुणस्तरमा असर पर्न थालेको छ।
मुगुको उत्तरी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न पाटनमा पछिल्ला वर्षहरूमा यार्सागुम्बाको उत्पादन र गुणस्तर घट्दै गएको स्थानीयले बताएका छन्।
Read full story at source (deshsanchar.com)