९ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन
himalpress.com · Sat Aug 29 12:25:36 GMT 2026

काठमाडौँ- भोटेकोशी नदीमा गएको बाढीबाट ९ वटा जलविद्युत् आयोजनाका ५३७ जना कर्मचारी तथा श्रमिक अहिलेसम्म सम्पर्कविहीन भएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (ईप्पान) का अनुसार रसुवा र नुवाकोटमा रहेका नौ वटा जलविद्युत् आयोजनामा कार्यरत ८९८ जना सम्पर्कविहीन भएका थिए। तीमध्ये ३६१ जनाको उद्धार भइसकेको छ।
Read full story at source (himalpress.com)