घुँगी खोज्न गएकाको डुबेर मृत्यु
himalpress.com · Sat Jul 18 15:13:20 GMT 2026

चितवन- a बूढी राप्तीमा घुँगी खोज्न गएका एक जनाको डुबेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार खैरहनी नगरपालिका–८ का ४० वर्षीय राजाराम ढकालको मृत्यु भएको हो।
Read full story at source (himalpress.com)