कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने
ratopati.com · Wed Jun 03 10:13:02 GMT 2026

सुर्खेत। कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भएको छ।
बुधबार प्रदेश सभामा आगामी आर्थिक २०८३८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मुख्यमन्त्री यामलाल कँडेलले अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने बताएका हुन्।
Read full story at source (ratopati.com)