छात्रवृत्ति र एम्बुलेन्सको कुरो उठाएपछि बालेनको विरोध
janaaastha.com

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग झापा क्षेत्र नम्बर–५ मा चुनावी प्रतिस्पर्धा गर्न लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र (बालेन) साहको एउटा अभिव्यक्ति विवादमा परेको छ । अस्ति धनुषाको जनकपुरमा चुनावी सभामा भाषण दिने क्रममा दिएको एउटा अभिव्यक्तिले उनी विवादमा तानिएका हुन् ।
Read full story at source (janaaastha.com)