कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक
hamrakura.com · Wed Jun 03 00:00:00 GMT 2026
सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ।
बुधबार जारी प्रदेश सभा बैठकमा आगामी वर्ष २०८३/०८४ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।
Read full story at source (hamrakura.com)