हिमालयन रि-इन्स्योरेन्ससहित बिमा कम्पनीमा घोटाला: ४० जनाविरुद्ध मुद्दा सिफारिस, कसलाई कति बिगो ?
clickmandu.com · Wed Jun 03 10:26:09 GMT 2026

काठमाडौं । हिमालयन रि-इन्स्योरेन्ससहितका बिमा कम्पनीमा अर्बौंको घोटाला प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४० जनामाथि मुद्दा चलाउन सिफारिस गरेको छ ।
सीआईबीले जिल्ला सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउँदै सुलभ अग्रवाल, दीपक भट्ट, शेखर गोल्छासहित ४० जनामाथि मुद्दा चलाउन सिफारिस गरेको हो ।
Read full story at source (clickmandu.com)