भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा ३१ घाइतेको उपचार हुँदै
swasthyakhabar.com · Thu Aug 27 05:53:00 GMT 2026

काठमाडौं - भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा परी घाइते भएका ३१ जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसायाका अनुसार हालसम्म ३१ जना घाइते अस्पताल आइपुगेका छन्। घाइतेमध्ये ६,७ जनाको आइसियूमा उपचार भइरहेको उनले स्वास्थ्यखबरसँग बताए। अस्पतालका अनुसार आइुिसयूमा रहेका घाइतेको अवस्था गम्भीर रहेको छ।
Read full story at source (swasthyakhabar.com)