लेबनानमा इजरायली आक्रमण : ६ जनाको मृत्यु
ratopati.com · Wed Jun 03 10:32:37 GMT 2026

बेरुत । इजरायलले लेबनानमा बुधवार पनि आक्रमण गरेको छ । चिकित्सा स्रोतलाई उदृत गर्दै एएफपीले साे आक्रमणमा ६ जनाको ज्यान गएको पुष्टि गरेको छ ।
यसैबिच, इजरायली सेनाले लेबनानबाट इजरायली क्षेत्रमा प्रवेश गरेको लडाँकु विमान लाई रोकेको बताएको छ । इजरायली अधिकारीहरूले हेजबुल्लाहले उत्तरमा इजरायली समुदायहरूलाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेको उल्लेख गर्दै प्रतिक्रीयामा इजरायी सेनाले बेरुतको दक्षिणी उपनगरहरूमा आक्रमण गर्ने चेतावनी दिएका छन् ।
Read full story at source (ratopati.com)