नीति तथा कार्यक्रम पढ्दापढ्दै कर्णालीका प्रदेश प्रमुख अस्वस्थ
shilapatra.com · Wed Jun 03 10:38:00 GMT 2026

कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी अस्वस्थ बनेका छन् ।
बुधबार प्रदेश सरकारले सार्वजनिक गर्न लागेका आगामी आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम पढ्दै गर्दा प्रदेश प्रमुख जोशीले आफूले असहज महसुस भएको बताएका छन् ।
Read full story at source (shilapatra.com)