चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न सुरु
nepalsamaya.com · Sat Aug 29 12:33:07 GMT 2026

चितवन। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी चितवनमा हालसम्म संकलन गरिएका २२९ शव जमिनमुनि व्यवस्थापन गर्न सुरु गरिएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले भेटिएका शव तथा नदी किनारबाट संकलन गरिएका शवका अवशेष सडने गल्ने अवस्थामा पुगेपछि स्वास्थ्य विशेषज्ञहरूको सुझावमा जमिनमुनि व्यवस्थापन गर्न लागेको हो।
Read full story at source (nepalsamaya.com)