दाङमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु
deshsanchar.com · Sat Jul 18 15:26:53 GMT 2026

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका-३ बल्लेमा जंगली च्याउ खाँदा एक महिलाको मृत्यु भएको छ भने अन्य चार जना उपचारपछि घर फर्किएका छन्।
Read full story at source (deshsanchar.com)