प्रचारप्रसार नहुँदा ओझेलमा गौरीगाउँ ताल
deshsanchar.com · Sat Jul 18 15:45:44 GMT 2026

दाङ – तुलसीपुर उपमहानगरपालिका-१० मा अवस्थित गौरीगाउँ ताल पर्यटकीय दृष्टिकोणले आकर्षक भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। प्रचारप्रसार तथा भौतिक पूर्वाधारको अभाव हुँदा यस क्षेत्रको पर्यटन प्रवर्द्धन हुन नसकेको हो।
Read full story at source (deshsanchar.com)