विश्वकपको तेस्रो स्थानका लागि आज फ्रान्स र इंग्ल्याण्ड भिड्दै
canadanepal.com · Sat Jul 18 16:05:38 GMT 2026
काठमाडौं । फिफा विश्वकप–२०२६ को तेस्रो स्थानका लागि फ्रान्स र इंग्ल्याण्ड आज आमनेसामने हुँदैछन् । सेमिफाइनलमा पराजित भएपछि दुवै टोलीले अब प्रतियोगिताको अन्त्य जितसहित गर्दै तेस्रो स्थान हासिल गर्ने लक्ष्य राखेका छन् ।
सन् २०१८ को विश्वविजेता तथा २०२२ को उपविजेता फ्रान्स लगातार तेस्रो पटक विश्वकप फाइनल पुग्ने लक्ष्यमा थियो । तर सेमिफाइनलमा स्पेनसँग २-० गोलले पराजित भएपछि फ्रान्सको उपाधि यात्रा रोकिएको थियो ।
Read full story at source (canadanepal.com)