घानाविरुद्ध क्रोएसियाको जित, दुवै टोली नकआउट चरणमा
onlinekhabar.com · Sat Jun 27 23:03:39 GMT 2026
१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’मा घानासँग जित निकाल्दै क्रोएसियाले नकआउट चरणको यात्रा सुरक्षित गरेको छ । आइतबार सम्पन्न खेलमा क्रोएसियाले घानाविरुद्ध २–१ गोलअन्तरले जित निकालेको हो ।
यो खेलमा क्रोएएसियाले ३१ औं मिनेटमा अग्रता लिएको थियो । क्रोएसियाका लागि पिटर सुसिकले गोल हानेका थिए ।
Read full story at source (onlinekhabar.com)