भोटेकोशी बाढीबारे प्राविधिक प्रतिवेदन सार्वजनिक, ६ लाख ७९ हजार एसएमएस पठाइएको उल्लेख
reportersnepal.com · Thu Aug 27 05:52:20 GMT 2026

काठमाडौ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको विनाशकारी बाढीबारे बाढी पूर्वानुमान महाशाखाले विस्तृत प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
प्रतिवेदनअनुसार तिब्बततर्फ नदी थुनिएर बनेको ताल फुटेपछि आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको हो । बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका चार वटा स्वचालित जलमापन केन्द्र बगेका छन् ।
Read full story at source (reportersnepal.com)