नागढुंगा सुरूङमार्गमा जापानले थप पाँच अर्ब ७० करोड येन ऋण दिने, २२ अर्ब नाघ्यो कुल ऋण
corporatenepal.com · Wed Jun 03 11:12:59 GMT 2026

काठमाडौं । सञ्चालनको अन्तिम तयारीमा रहेको नागढुंगा सुरुङ मार्ग परियोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले थप पाँच अर्ब ७० करोड जापानी येन ऋण दिने भएको छ ।
जाइका कै १६ अर्ब ६३ करोड ६० लाख येन सहुलियत ऋणमा यो परियोजनाको निर्माण सुरु भएको थियो । निर्माणका क्रममा भएको लागत वृद्धिका लागि सरकारले जाइकाबाट थप पाँच अर्ब ७० करोड ऋण लिने भएको हो ।
Read full story at source (corporatenepal.com)