नेदरल्यान्ड्स र नामिबियासँगको सिरिजको तयारी नेपालले जर्सीमा गर्ने
setopati.com · Wed Jun 03 11:14:00 GMT 2026
आगामी जुलाइमा नेदरल्यान्ड्समा हुने नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीचको आइसिसी क्रिकेट विश्वकप लिग २ को सिरिजको तयारी नेपालले जर्सीमा गर्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का अनुसार नेपाली टोलीले क्याम्पसहित जर्सीको टोलसँग दुई वटा एकदिवसीय खेल समेत खेल्नेछ।
Read full story at source (setopati.com)