धादिङको त्रिपुरासुन्दरीमा तीर्थयात्रु सवार भ्यान दुर्घटना, सात जना घाइते
lokaantar.com

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित नृसिंहधाम दर्शन गरी फर्केका यात्रु सवार मारुती भ्यान टारिबेँसी नजिकै दुर्घटना भएको छ ।
बागमती प्रदेश बीएएफ ०२२३ नम्बरको मारुती इको भ्यान नीलकण्ठ नगरपालिका–१० माथिल्लो टारीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
Read full story at source (lokaantar.com)