फोनिज कपिलवस्तुको अध्यक्षमा चौधरी
gorkhapatraonline.com · Fri Mar 21 17:57:41 GMT 2025

सन्तोष दहित
दाङ, चैत ८ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कपिलवस्तुको अध्यक्षमा रामअवतार चौधरी सर्वसम्मत चयन हुनुभएको छ । बाणगंगा नगरपालिका –४ स्थित सामुदायिक रेडियो बुद्ध आवाजको प्रांगणमा सम्पन्न फोनिजको दोस्रो जिल्ला अधिवेशनले चौधरीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
Read full story at source (gorkhapatraonline.com)