लिङ्देनलाई धवल शम्शेरको जबाफ- राप्रपाले हिजोदेखि वैधानिकता गुमाइसक्यो
setopati.com · Wed Jun 03 11:14:00 GMT 2026

राप्रपा परित्याग गरेका धवलशम्शेर राणाले पार्टीको वैधानिकता हिजोदेखि सकिएको बताएका छन्।
अध्यक्ष राजेन्द्र लिङ्देनले एक अपिल जारी गर्दै राणालाई राप्रपा महाधिवेशनमै जुट्न आग्रह गरेपछि उनले जबाफी विज्ञप्ति जारी गर्दै राप्रपाको वैधानिकता जेठ १९ गतेदेखि सकिइसकेको उल्लेख गरेका हुन्।
Read full story at source (setopati.com)