भोटेकोशी बाढीबाट एनआईएमबी बैंकका ७ कर्मचारी सम्पर्कविहीन
bishowkhabar.com · Thu Aug 27 05:55:06 GMT 2026

काठमाडौं -रसुवामा बुधबार आएको भीषण बाढीका कारण नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का सात कर्मचारी सम्पर्कविहीन भएका छन्।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अनुसार रसुवास्थित स्याफ्रुबेसी शाखामा कार्यरत पाँच जना, टिमुरे शाखाका एक जना र मैलुङ एक्स्टेन्सन काउन्टरका एक जना कर्मचारी बाढीपछि सम्पर्कविहीन भएका हुन्।
Read full story at source (bishowkhabar.com)