पेरिस ओलम्पिक आज समापन, यी हुन् सबैभन्दा बढी पदक जीत्ने देशहरू
sutranews.com · Sun Aug 11 08:28:16 UTC 2024
काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा जारी ओलम्पिक खेल आज समापन हुने भएको छ । समापन समारोह पेरिसको स्थानीय समयअनुुसार साँझ ६ बजेसम्म तीन घण्टा चल्ने बताइएको छ ।
यस क्रममा टम क्रुजले पेरिसदेखि लस एन्जलससम्म ओलम्पिक झण्डा हस्तान्तरण गर्ने स्टन्ट पनि गरिरहेको बताइएको छ । अर्को ओलम्पिक खेल लस एन्जल्स अमेरिकामा २०२८ मा हुँदै छ ।
Read full story at source (sutranews.com)