आफन्तसँग डीएनए मिलेमा जिम्मा लगाइने, चितवनको जंगलमा खाल्डो खनेर शव व्यवस्थापन
barnanmedia.com · Sat Aug 29 12:32:55 GMT 2026

भोटेकोशीको विनाशकारी बाढीमा बगेर चितवन पुगेका सयौँ शवलाई व्यवस्थापन गर्न जंगलमा खाल्डो खनेर सुरक्षित गरिने भएको छ ।
नारायणी नदी किनारमा फेला परेका पहिचान नखुलेका शवहरूको व्यवस्थापन सुरु गरिएको छ ।
Read full story at source (barnanmedia.com)