न्याय प्रणालीको सुधार गर्न बार र बेन्च सहकार्य जरुरी छः प्रधानन्यायाधीश
shilapatra.com · Wed Jun 03 11:46:00 GMT 2026

प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय प्रणालीको सुदृढीकरणका लागि बार र बेन्चको सहकार्य जरुरी भएको बताएका छन् ।
सर्वोच्च अदालत बार एसोसिएसनले बुधबार उनकाे स्वागत तथा पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको बिदाइ कार्यक्रममा उनले न्याय क्षेत्रको सुधारका लागि बार र बेन्चबीच सहकार्य हुँदा न्याय सम्पादन सहज हुने बताएका हुन् ।
Read full story at source (shilapatra.com)