राष्ट्रिय संकटको सामना गर्न एक जुट हौँ : प्रचण्ड
baahrakhari.com · Thu Aug 27 05:53:00 GMT 2026

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय संकटको सामना गर्न एकजुट बन्न आग्रह गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आयोजित सर्वदलीय बैठकमा उनले सबैलाई एकजुट बन्न आग्रह गरेका हुन् ।
Read full story at source (baahrakhari.com)