सार्वजनिक गाडीमा सीसीटिभी क्यामेरा
janaaastha.com

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनमा सीसीटिभी क्यामेरा जडान गर्न थालिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) को सहकार्यमा यो कार्यको शुरुवात भएको हो ।
Read full story at source (janaaastha.com)