नेपालमा नयाँ पुस्ताको विद्युतीय एसयुभी ल्याउने तयारीमा जिडब्लुएम
setopati.com · Wed Jun 03 12:31:29 GMT 2026

विश्व अटोमोबाइल उद्योगमा नवीन प्रविधि, गुणस्तरीय उत्पादन तथा दिगो गतिशीलताको प्रतीकका रूपमा स्थापित जिडब्लुएम (ग्रेट वाल मोटर्स) अब नेपाली विद्युतीय सवारीसाधन बजारमा नयाँ ऊर्जा, नयाँ सोच र अत्याधुनिक प्रविधिसहित थप सशक्त रूपमा प्रस्तुत हुने तयारीमा रहेको छ।
विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रहरूमा आफ्नो उपस्थिति विस्तार गर्दै लाखौं ग्राहकको विश्वास जित्न सफल जिडब्लुएमले नेपालका लागि नयाँ पुस्ताको अत्याधुनिक विद्युतीय एसयुभी सार्वजनिक गर्ने संकेत दिएको छ।
Read full story at source (setopati.com)