बाढीपहिरोबारे चीनको दाबीः नेपाललाई समयमै महत्वपूर्ण सूचना दिएका थियौँ
nepalpress.com · Sat Aug 29 12:44:05 GMT 2026

काठमाडौं । नेपालमा हालै आएको बाढीपहिरोको जोखिमबारे चीनले नेपाललाई पूर्वसूचना नदिएको भन्ने आरोपको चिनियाँ दूतावासले खण्डन गरेको छ।
नेपालस्थित चिनियाँ दूतावासका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै चिनियाँ र अन्तर्राष्ट्रिय विज्ञहरूको अध्ययनका आधारमा हिमालय क्षेत्रमा विपद्को जोखिम अत्यन्त छरिएर रहेको र उच्च हिमाली क्षेत्रमा निरन्तर निगरानी चुनौतीपूर्ण रहेको बताएका छन्।
Read full story at source (nepalpress.com)