लिवियास्थित संयुक्त राष्ट्रसंघीय मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली
nagariknews.nagariknetwork.com · Thu Jun 04 11:26:45 GMT 2026

संयुक्त राष्ट्रसंघको शान्ति स्थापना अभियानअन्तर्गत लिवियामा कार्यरत नेपाली शान्ति सैनिकहरूको अदलीबदली प्रक्रिया सुरु भएको छ।
नेपाली सेनाका अनुसार लिबियामा संयुक्त राष्ट्रसंघीय सहयोग मिसन (UNSMIL) मा तैनाथ श्री नयाँ भैरवीदल गुल्म (शान्ति सेना) सातौं डफ्फालाई प्रतिस्थापन गर्न श्री गुरूबक्स गुल्म (शान्ति सेना) आठौं डफ्फाका ४२ जना नेपाली शान्ति सैनिकहरूको पहिलो टोली बुधबार मिसन क्षेत्रमा प्रस्थान गरेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)